चेन्नइद्वारा दिल्ली ६ विकेटले पराजित

नयाँ दिल्ली। निवर्तमान च्याम्पियन चेन्नई सुपर किंग्सले आईपीएलको 1१२औँ संस्करणको पाँचौं खेलमा ६ विकेटले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। यो चेन्नईको दोस्रो लगातार जीत हो,दिल्ली को भने यो पहिलो हार हो।

फिरोजशाह कोटला मैदानमा भएको खेलमा पहिले बलिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट मा १४७ रन दिएको थियो भने १९.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो।

दिल्ली क्यापिटल्सद्वारा प्राप्त १४८ रनको लक्ष्य पछ्याउन उत्रेको चेन्नईका लागी शेन वाट्सनले सर्वाधिक ४४ रन बटुले भने कप्तान धोनी अविजित ३२ रहे। बलिङतर्फ ड्वायन ब्राभोले सर्बाधिक ३ विकेट लिए। त्यस्तै दिल्ली क्यापिटल्सबाट शिखर धवनले अर्धसतक (५१) पुरा गरे, यो नै दिल्लीको सर्बाधिक रन हो। ॠषभ पन्तभने २५ रनमै क्याच आउटको शिकार भए। बलिङतर्फ अमित मिश्राले सर्बाधिक २ विकेट लिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal