आईपीएल इतिहासमा पहिलो पटक यो अनौठो तरिकाले आउट भए जोस बटलर

- समय सन्दर्भ

जयपुर। राजस्थान रोयल्सका ओपनर जोस बटलर आईपीएलको इतिहासमा ‘मांकड़िग’ को शिकार हुने पहिलो ब्याट्सम्यान बनेका छन। किंग्स इलाभेन पंजाबका कप्तान आर अश्विनले उनलाई विवादित ढंगले आउट गरे। त्यस बेला बटलर ४३ बलमा ६९ रन बनाएर खेलिरहेका थिए।

खेलको नियम अनुसार तेस्रो अम्पाएरले उनलाई आउट दिए, तर यो विकेट खेलभावना विपरीत मानिन्छ। यो घटना पश्चात बटलर र अश्विनबिच तिखो बहस भयो। भारतका कपिल देवले पनि दक्षिण अफ्रीकाका पीटर कर्स्टनलाई १९९२-९३ को श्रृंखलाका दौरान मांकड़िंगले आउट गरेका थिए।

यस्तै घरेलु क्रिकेटमा स्पिनर मुरली कार्तिकले रणजी ट्रफी म्याचका दौरान बंगालका संदीपन दासलाई यसै गरी आउट गरेका थिए।म्याचमा बलरले बलिङ गर्दा उस्को हातबाट बल छुट्नु अघी बलर पट्टिको ब्याट्सम्यान क्रीजबाट अघी बढेमा रन आउट गराउनुलाई ‘मांकड़िग’ भनिन्छ ।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal