खेल अभ्यासमा धोनीको मस्ती मूड

- समय सन्दर्भ

चेन्नई, एजेन्सी। भारतका क्रिकेटर महेंद्र सिंह धोनीको ठुलो फ्यान फोलोइङ छ। उनीसंग फोटो खिचाउन, हात मिलाउन फ्यान मरिहत्ते गर्ने गर्छन । यसका लागी उनीहरु बिभिन्न सुरक्षा व्यवस्थालाई तोड्ने प्रायस समेत गर्ने गर्दछन ।

यस्तै एउटा दृष्य चेन्नईको एमए चिदंबरम स्टेडियममा देखियो । चेन्नई सुपर किंग्स (CSK) टोली अहिले आईपीएल 2019 को तयारीमा व्यस्त छ। यसै दौरान धोनी सहितको टोली स्टेडियममा अभ्यास गर्दै थियो । अचानक एकजना फ्यान मैदानमा आए र धोनीसँग हात मिलाउने कोशीस गर्न थाले ।


जसै उ धोनी छेउ पुगयो, धोनी मुस्कुराउदै दौडन थाले । केहि समय मैदानमै उक्त फ्यान र धोनी दौडन थालेपछी सेक्युरिटी गार्डहरु आएर फ्यानलाई रोक्न थाले । त्यसपछी भने धोनी आफै आएर उक्त फ्यानसँग हात मिलाए ।

चेन्नई सुपर किंग्स मार्च 23 मा  रोयल च्यालेजर्स बेंगलोरसँग यो सिजनको आईपीएलको पहिलो खेल खेल्दैछ । 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal