पछिल्लो आइपिल संस्करणमा स्टिभ स्मिथ राजस्थान रोयल्समा आबद्ध

- समय सन्दर्भ

अष्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथ आइतबर जयपुरमा आईपीएलको आफ्नो फ्रेंचाइजी टीम राजस्थान रोयल्सको प्री-टूर्नामेंट क्याम्पमा आबद्ध भए ।

वनडे वर्ल्डकपको लागी राष्ट्रीय टीममा फर्कने कोशीसमा रहेका स्मिथले राजस्थान रोयल्समा उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ ।आईपीएलका लागी डेविड वॉर्नर पनि भारत पुगिसकेका छन । वॉर्नर सनराइजर्स हैदराबाद टीमका खेलाडी हुन । जयपुर र हैदराबादमा दुबैलाई स्थानिय परम्परा अनुसार स्वागत गरिएको थियो ।

टीमका ब्रांड एम्बेसडर शेन वॉर्नलाई उनको प्रतिभा प्रती भरोसा छ । वॉर्न भन्छन -‘स्मिथको अनुभव, खेल प्रतिको लगाव र रन बटुल्ने भोकले उनको टिमलाई फाइदा पुर्याउने छ ।  यसमा कुनै शंका छैन कि उनले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने छन ।’

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal