मेस्सी र पिकेको गोलसँगै बार्सिलोना समूह विजेता, च्याम्पियन्स लिगको नकअाउट चरणमा

- समय सन्दर्भ

समूह बी को विजेता बन्दै स्पेनी क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको नकअाउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको समूहको अन्तिम खेलमा पीएसभी इन्डवाभेनलार्इ २-१ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा यसअघि नै स्थान बनार्इसकेपनि पीएसभीविरुद्ध लियोनल मेस्सी र गेरार्ड पिकेको गोलमा जित निकाल्दै समूह विजेता बनेको हो।

अोसेमाने डेम्बेलेको पासमा मेस्सीले ६१अौं मिनेटमा डी बक्सको मध्यभागबाट बायाँ खुट्टाले गरेको प्रहार गोलमा परिणत भएको थियो। यस्तै, लियोनल मेस्सीको पासमा ७०अौं मिनेटमा पिकेले दोस्रो गोल गरेका थिए।

एन्जिलिनोको क्रसमा ८२अौं मिनेटमा लुक डी जोङले पीएसभीलार्इ खेलमा फर्काउन गरेको प्रयास प्रर्याप्त भएन्।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal