IPL 2020 मा लागु हुनसक्छ यो नियम : BCCI बनाउदै छ यस्तो योजना

- समय सन्दर्भ

नयाँ दिल्ली। भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई) विश्वकै सबभन्दा सफल क्रिकेट लिग इंडियन प्रीमियर लीग (आईपीएल) मा ठुलो परिवर्तन गर्ने तयारीमा लागेको छ । बीसीसीआई बोर्ड लीगको आगामी संस्करणमा ‘पावर प्लेयर’ को नियम ल्याउने विचारमा छ । यो नियम अनुसार टीमले म्याचमा विकेट झरेमा या ओभर सकिए पश्चात खेलाडी परिवर्तन गर्न सक्नेछ ।

बीसीसीआई का एक सीनियर अधिकारीले आईएएनएस लाई बताए अनुसार यसबारे सहमत भैसकेको छ, तर मंगलवार मुंबई स्थित बीसीसीआई मुख्यालयमा हुने आईपीएल गवर्निग काउंसिलको बैठकमा विस्तृत चर्चा गरिने छ।

स्रोत : IPL

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal