जारी विश्वकप क्रिकेटमा धोनी किन ब्याट बदल्दै खेली रहेका छन ?

- समय सन्दर्भ

 

इङ्गल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा यस्ता खेलाडीहरु पनि छन जसले अन्तिम विश्वकप खेल्दै छन । यसमा पूर्व भारतीय कप्तान महेंद्र सिंह धोनीको नाम पनि आउछ। उनको यो अन्तिम विश्वकपमा धोनी मैदानमा पटक-पटक ब्याट बदल्दै गरेको देखिन्छन।

क्रिजमा आउँदा उनको हातमा एउटा ब्राण्डको ब्याट हुन्छ भने निस्कदा अर्कै ब्राण्डको हुने गर्दछ। धोनी आफ्नो अन्तिम विश्वकपमा किन यसरी ब्याट बदल्छन भन्ने कुराको खुलासा भएको छ। आफ्नो लामो करियरमा आफुलाई सहयोग र सपोर्ट गरेका कम्पनीहरुका ब्याट बदलेर उनी  खेलीरहेका छन। उनले बिना पैसा SS, SG र BAS कम्पनीका ब्याट आफ्नो अन्तिम विश्वकपमा प्रयोग गरीरहेका छन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal