दक्षिण अफ्रीकालाई ठुलो झड्का: इंगल्याण्ड विरुद्धको विश्वकपको पहिलो खेल नखेल्ने भए डेल स्टेन

- समय सन्दर्भ

 

 

लण्डन । दक्षिण अफ्रीकाका तिव्र गतीका बलर डेल स्टेन बिहिबार हुने विश्वकपको पहिलो खेल नखेल्ने भएका छन । दक्षिण अफ्रीकाका सहायक कोच ओटिस गिब्सनका अनुसार काँधमा चोट लागेका स्टेन पुर्ण रुपमा ठिक हुंदै छन।

गिब्सनको बयानले स्टेन खेलमा सामेल हुने हल्ला निराधार भएको छ। तथा ३५ वर्षिय उनि पुर्ण रूपमा स्वस्थ नभएको पुष्टी पनि भएको छ। उनि भारत विरुद्धको खेलमा उत्रने संभावना अधिक रहेको छ ।

टेस्ट क्रिकेटमा दक्षिण अफ्रीकाका सबभन्दा सफल बलर स्टेनलाई भर्खरै सम्पन्न भएको आइपिएलमा खेलका दौरान काँधमा चोट लागेको थियो।

इंल्याण्ड र दक्षिण अफ्रीका बिच आगामी विश्वकप क्रीकेटको पहिलो खेल बिहिबार द ओभल रंगशालामा हुँदै छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal