ऋषभ पंतको म्याच फिक्सिंग वाला रेकर्डिङबारे बीसीसीआईले दियो सफाइ

- समय सन्दर्भ

दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सबीच शनिवार राती आईपीएल २०१९ को दसौ खेल भएको थियो। यो खेल सुपर ओभरका कारण चर्चामा छ, त्यस्तै अर्कोतर्फ स्टम्प माइकमा भएको ऋषभ पंतको रेकर्डिङ पनि चर्चामा रह्यो। चौथो ओभरमा बलिङ हुनु अघी पन्तले भनेका थिए कि यो बलमा चौका हुन्छ। नभन्दै कोलकाताका ब्याट्सम्यान उथप्पाले चौका ठोके।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा अत्यन्त भाइरल भयो र फिक्सिङको कुरा उठ्न थाल्यो। जब मामला गम्भिर हुँदै गयो बीसीसीआईले यो घटनाबारे स्पष्ट पार्नु पार्‍यो।

बीसीसीआईको एक अधिकारीले यो मामलालाई खारेज गर्दै भने, “पंतले यो वाक्य भन्नुअघी के भने, कसैले सुनेको छैन। वास्तवमा, उनी कप्तान श्रेयस अय्यरसँग अफ साइडमा फिल्डर्स बढाउने कुरा गरिरहेका थिए ताकी सम्भावित चौका बचाउन सकियोस।”

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal