भारत एसिया कपबाट बाहिरियो

- समय सन्दर्भ

बहराइनसँग पराजित हुँदै दक्षिण एसियाली महारथि भारत एसिया कपबाट बाहिरिएको छ।

एसिया कप फुटबल अन्तर्गत सोमबार भएको खेलमा भारत बहराइनसंग १-० गोल अन्तरले पराजित भएको हो ।

युएईको सारजाँह स्टेडियममा बहराइनलाई जिताउन जमल राशिदले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा राशिदले पेनाल्टीमा गोल गर्दै बहराइनलाई कठिन जित दिलाए।

यो हारसँगै भारत समूह ‘ए’ बाट ३ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ। भारतले समूह चरणमा थाइल्याण्डलाई मात्र पराजित गर्न सक्यो। भारतमाथिको जितसँगै बहराइन ४ अंक जोडेर उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुगेको छ। अघिल्लो चरण पुग्न भारतलाई बराबरीको नतिजानै पर्याप्त थियो

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal