होली २०७५ : छालाबाट होलीको रंग सजिलै हटाउने घरेलु उपाय

होली रंगको तिहार हो जसलाई सबैले धुमधामसंग मनाउछन। तर होलीका रंगहरूमा रसायनहरू हुने हुंदा छालाबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ। जसको कारण, कहिलेकाँही तपाईलाई छालाको समस्या देखिन सक्छ। छालाको समस्याबाट बच्न र केमिकलयुक्त रंगबाट छुटकारा पाउन केहि घरेलु चिजको मदत लिन सकिन्छ जसले रंग पनि हटाउछ र हानी नोक्सानी पनि गर्दैन। आउनुहोस त्यस्ता केहि घरेलु उपाय बारे जानकारी लगौं –

दही र बेसन:

यदि तपाइँको  छालाबाट रंग हटी रहेको छैन भने दही र बेसनको पेस्ट छालामा लेपन गर्नुहोस । यसलाई बनाउन ३ चम्चा दहीमा १ चम्चा बेसन मिसाउने अनि लगाएर १५ मिनेटसम्म सुक्न दिने। १५ मिनट पश्चात चिसो पानीले सफा गर्ने । यसो गर्दा अट्टेरी रंग सजिलै जान्छ।

गुलाबजल:

गुलाबजलले तपाईंको छाला सफा राख्न सहयोग गर्दछ र रंग हटाउन पनि मद्दत गर्दछ। यसको प्रयोग गर्नको लागी मुल्तानी माटो र गुलाबजल मिलाएर पेस्ट बनाउनुहोस्। यो पेस्ट लगाएर केहि समय सुक्न दिनुहोस, यसले केमिकलबाट हुने पोलाई ठीक गर्छ

घ्यु कुमारी:

 त्वचालाई नोक्सानीबाट बचाउन घ्यु कुमारी अत्यन्तै फाइदाजनक छ। यसलाई प्रयोग गर्नका लागी रंग लागेको ठाउमा लगाउनुहोस, यसो गर्दा फोहोर हट्नुका साथै रंग पनि सफा भएर जान्छ।

अमचूर:

रंग हटाउन बारमबार छाला नरगड्नु होस। यसले छाला सुख्खा हुन सक्छ। छाला घोट्नुको साटो भिजेको अमचूरको पाउडर प्रयोग गर्नुहोस 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal