रेडियो नेपालका नायव कार्यकारी निर्देशक बुद्धि बहादुर केसी बिभूषित

- समय सन्दर्भ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने घोषणा भएको छ ।

नेपाल सरकारको सिफारिस अनुसार विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।

नेपाल सरकारको सिफारिस अनुसार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सह–सहसचिव बिरेन्द्र कुमार मिश्र र रेडियो नेपालका नायव कार्यकारी निर्देशक श्री बुद्धि बहादुर केसीलाई सुप्रवल जनसेवा श्री तृतिय श्रेणीबाट बिभूषित गरिने भएको छ ।

त्यस्तै गरी रेडियो नेपालमा कार्यरत संगितकार नारायण ओलीलाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीबाट बिभूषित गरिने भएको छ ।

स्रोत: रेडियो नेपाल

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal