माजोङ्ग फाउन्डेसनले दियो साँखुमा १५ सय विद्यार्थीलाई शैक्षिक सामग्री

- समय सन्दर्भ

काठमाडौं– माजोङ्ग फाउन्डेसनले काठमाडौंको साखुका सरकारी विद्यालयमा अध्ययनरत १५ सय विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

फाउन्डेसनले आइतबार साँखुको भाग्योदय माविमा एक कार्यक्रम गरी त्यस आसपासका ९ वटा सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, टिफिन बक्स, तुम्लेट, वाटर बोतल, पेन्सिल लगायतका सामग्री हस्तान्तरण गरेको फाउण्डेशनका सदस्य अमूल्य राणाले जानकारी दिए।

दुई वर्षपहिले स्थापना भएको फाउन्डेसनले विभिन्न समयमा रक्तदान कार्यक्रम, स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम लगायत सामाजिक काममा सहयोग गर्दै आएको छ। दुई वर्ष पहिले विनोद श्रेष्ठको अध्यक्षतामा फाउन्डेसन दर्ता गरेर संस्थाले सामाजिक काम थालेको थियो।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal