प्रेमको संदेश दिन ३५ साल देखी पहेलो वस्त्र

- समय सन्दर्भ

के तपाईं एउटै रङको कपडा ३५ वर्षसम्म लगाउन सक्नुहुन्छ? सायद तपाईं ३५ दिन सम्म पनि एकै रङको कपडा लगाउनसक्नुहुन्न । यद्यपि, सीरियाको एउटा शहरका बासिन्दा ‘अबु जकरर’लाई पहेंलो रंगसँग यती माया बसेको छ कि उनले पछिल्लो साढे तीन दशक पहेंलो लुगा लगाएरै बिताए । त्यसैले, तिनीको नाम अब ‘एल्लो म्यान ‘ रहन गएको छ ।

अबूले २५ जनवरी १९८३ बाट पहेंलो लुगा लगाउन शुरु गरे । उनि ठान्छन कि पहेंलो रंग प्रेमको प्रतिक हो । उनका सबै सामानहरु पहेला छन, यहाँसम्म कि छाता, भित्री वस्त्र,घडि, बेल्ट, टोपी, मोबाइल पनि पहेला नै छन ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal