पसल मालिक कुकुर, यसरी कमाउछ पैसा-भिडियो सहित

- समय सन्दर्भ

जापानमा एउटा कुकुरले इन्टरनेटमा सनसनी मच्चाइ रहेको छ। यो कुकुरले जापानको होक्काइडोमा पसल चलाउँछ। यो पसलको मालिक पनि कुकुर नै हो। मेट्रो न्युजका अनुसार यो पसलमा सखरखण्ड बिक्री हुन्छ। ३ वर्षको यो कुकुरको नाम केन-कुन हो। यो आफै काउण्टरमा बस्छ र अनौठो तवरले ग्राहकसँग पैसा लिन्छ र सखरखण्ड बेच्छ।

पसलमा लेखिएको छ – ‘म कुकुर हुँ, त्यसैले म तपाइहरुलाई छुट्टा पैसा दिन सक्दिन।’ उसको पसलमा ग्राहक आउछन,सखरखण्ड छान्छन र बक्समा पैसा हालेर जान्छन। उनिहरु केन-कुनका लागी पनि अलग्गै पैसा राखेर जान्छन। ट्विटरमा केन-कुनको तस्वीर भाइरल भैरहेको छ।

मेट्रो न्युजको समाचार अनुसार, केन-कुन दिनभरि भने काम गर्दैन। जब दिन समाप्त हुन्छ, पसल बन्द गरेर यसका मालिकले उसलाई शहर घुमाउन लग्छन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal