सशस्त्र प्रहरीको १८ औं स्थापना दिवस: पाँच नम्बर बाहिनी उत्कृष्ट

- समय सन्दर्भ

सशस्त्र प्रहरीका आठ बाहिनीमध्ये रुपन्देहीस्थित नम्बर ५ बाहिनी उत्कृष्ट भएको छ । सो बाहिनीलाई मंगलबार ‘बिग्रेड अवार्ड’ प्रदान गरिएको छ । सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा बाहिनीपति डिआईजी चिरञ्जिवी अधिकारीलाई प्रधानमन्त्रीकेपी शर्मा ओलीले अवार्ड प्रदान गरेका छन् ।

त्यस्तै स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले पूर्व प्रहरी महानिरीक्षक दुर्जकुमार राई र तथा पूर्व एआईजी रोहित थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । सशस्त्र प्रहरीले  मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई समेत सम्मानित गरेको छ । विपद्सम्बन्धि जनचेतना फैलाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal