इमरान खानलाई भारतीय चुनावअघि ‘अर्को घटना’ हुन सक्ने आशंका

- समय सन्दर्भ

इस्लामाबाद: पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतमा आम निर्वाचनअघि एक ‘अर्को सुरक्षा घटना’ हुन सक्ने आशंका रहेको बताएका छन। द न्यूज इंटरनेशनले फाइनेंशियल टाइम्सलाई दिएको बयान उद्दृत गर्दै भन्यो “म अझै पनि भारतीय चुनावअघि आशंकित छु, मलाई लाग्छ केहि हुन सक्छ।”

कश्मीरको पुलवामा १४ फरवरीका दिन भएको आत्मघाती आक्रमणको उल्लेख गर्दै इमरान खानले भने , “जब पुलवामा घटना भयो, मलाई लाग्यो कि मोदी सरकारले यसलाई युद्ध उन्माद फैलाउन प्रयोग गर्नेछ।”

यस आत्मघाती आक्रमणमा भारतको सीआरपीएफका ४० जवानहरू शहीद भएका थिए। उनले भने, “भारतीय जनतालाई यो महशुस हुन पर्छ कि यो सबै चुनाव जित्नको लागी गरिंदै छ। यसको उपमहाद्वीपको वास्तविक मुद्दासंग केहि लेन-देन छैन।” खानले भने पुलवामा आक्रमणपछि स्थिती अझै पनि तनावपूर्ण छ ।

पुलवामा आक्रमणको जिम्मेवारी पाकिस्तान समर्थित आतंकवादी समूह जैश-ए-मोहम्मद (जेईएम) ले लगेको थियो।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal