नेपालको सिमानाभित्र भारतको दिल्लीसमेत पर्ने गरी बनाइएको नेपालको नक्सा

- समय सन्दर्भ

भारतले नेपालको लिपुलेक र कालापानी भारतमा पर्ने गरी नक्सा जारी गरेपछि नेपालमा यसको व्यापक विरोध भैरहेको छ।

एकजना मनिष नाम गरेका ट्विटेले एउटा नक्सा ट्विट गरेका छन जसमा नेपालको नक्सालाई बढाएर दिल्लीसम्म समेटिएको छ । उनले फेसबूकलाई फोटो क्रेडिट दिदै लेखेका छन -‘ नेपाल सरकारले भर्खरै प्रकाशित गरेको नेपालको नक्सा ।’

योनक्सा पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ ।

भारतले नयाँ नक्सा जारी गरेसँगै नेपालमा यसको विरोध सुरु भएपछि अहिले ट्वीटरमा ह्याशट्याग ब्याकअफ इण्डिया ( ) १ नम्बरमा ट्रेण्ड गरिरहेको छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal