प्रधानमन्त्री केपी ओलीले चिनियाँ प्रधानमन्त्रीलाई दिनुभयो जनगणतन्त्र दिवसको शुभकामना

- समय सन्दर्भ

काठमाडौं, असोज १४ । छिमेकी राष्ट्र चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली केकियाङ मार्फत व्यक्तिगत तथा नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले उक्त सन्देश चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा दिनुभएको छ ।

सन् १९४९ अक्टोबर १ का दिन चीनमा जनगणतन्त्र स्थापना भएको थियो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal