उपनिर्वाचनमा साढे चार लाख मतदाताले मतदान गर्ने

- समय सन्दर्भ

काठमाडौँ , भाद्र २९। निर्वाचन आयोगले उपनिर्वाचनमा मतदान गर्ने मतदाताको दाबी विरोधका लागि १५४ वटा वडा कार्यालयमा सार्वजनिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार उपनिर्वाचन हुने ३७ जिल्लाका १५४ वडामा चार लाख ४७ हजार ७९२ मतदाताको नामावलीको विवरण दाबी विरोधका लागि पठाइएको छ । असोज १ गतेदेखि वडा कार्यालयमा रहने सहायक नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम  सञ्चालन हुनेछ ।

स्रोत: निर्वाचन आयोगको फेसबुक

मङ्सिर १४ गते प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यसमेत कुल ५१ पदहरूका लागि हुने उपनिर्वाचन हुँदैछ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal