दुई साताको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

- समय सन्दर्भ

काठमाडौँ, भाद्र २०।  दुई साताको स्वास्थ्य उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार स्वदेश फर्कंदै हुनुहुन्छ । मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते उहाँ  सिङ्गापुर जानुभएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालका अनुसार प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कनु हुँदैंछ ।

सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्री ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितीबारे जानकारी लिन सिङ्गापुर पुग्नुभएका नेकपाका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतम पनि उहाँसँगै फर्कनुहुने छ । प्रधानमन्त्रीका साथमा उहाँकि धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत हुनुहुन्छ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal