निर्वाचन आयोगले मंसिर १४ गते शनिबारका दिन तोक्यो उपनिर्वाचन हुने मिती

- समय सन्दर्भ

काठमाडौं, साउन १७।  निर्वाचन आयोगले आगामी मंसिर १४ गते शनिबारका दिन उपनिर्वाचनको मिती तोकेको छ । आयोगले विभिन्न राजनीतिक दल र सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरेर उपनिर्वाचनको मिति तोकेको हो। विभिन्न कारणले रिक्त रहेका ५० पदका लागि उपनिर्वाचन हुने छ।

आयोगका अनुसार उपमहानगर पालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १, गाउँपालिका तथा नगर वडाध्यक्ष ४१, प्रदेश सभा सदस्य ३ र प्रतिनिधि सभा सदस्य १ गरी ५० पदका लागि उपनिर्वाचन हुनेछ। मिति तोकिएसँगै आयोग उपनिर्वाचनका लागि तयारीमा जुटेको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal