भोलि र पर्सि २ दिन देशभर भारी वर्षा हुने

- समय सन्दर्भ

काठमाडौं, साउन ५ । मौसमविदका अनुसार भोलि र पर्सि देशभर भारी वर्षाको सम्भाबना रहेकोले छ । मनसुनी रेखा नेपालतिर सर्दै आएकाले अबको केही दिन देशैभरि भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन ।

मौसमविदका अनुसार  मनसुन न्यून चापिय रेखा नेपाल तिर आएको र त्यो रेखा जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।

यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ रहेको छ ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal