धुमपछि जोन अब्राहम एकपटक फेरी बाइकरको भूमिकामा देखिदै

- समय सन्दर्भ

जोन अब्राहमलाई निर्देशक रेंसिल डिसिल्वाको आगामी फिल्ममा दर्शकहरूले एकपटक फेरी बाइकरको भूमिकामा हेर्न पाउने भएका छन। फिल्मको नाम भने घोषणा गरिएको छैन। बुधबार जोनले भने कि यो फिल्मको कथा बाइककै वरिपरी घुम्छ। उनले फिल्मकालागि निर्माता अजय कपूरसँग सम्झौता गरीसकेका छन।

जोनले ट्वीट गर्दै भने  “यो फिल्मको कथा मेरो हृदयको नजिक छ। म यो यात्रा शुरुवात गर्न उत्साहित छु।”

फिल्मको शूटिंग जुलाईबाट शुरु हुनेछ। निर्देशक डिसिल्वाले भने कि फिल्म रोमाञ्चक दृष्यले भरीपुर्ण हुनेछ। जोनले यसअघि धुममा बाइक प्रतिको उनको लगाव देखाइ सकेका छन। उनले एउटा बयानमा भने “यो कथा मानविय सम्बेदनामा आधारित छ। मैले दुइवर्ष पहिले बाइक र राइडर्स प्रतिको जोनको लगाव देखेर उनिसँग फिल्म गर्ने निर्णय गरेको थिए। र यतिञ्जेल यो विषयको रिसर्चमा धेरै समय लगाए।”

जोन आफ्नो आगामी फिल्म ‘रोमियो अकबर वॉल्टर’  रिलीजको तयारीमा जुटेका छन।

 

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal