भारतीय महाराष्ट्र पुलिसद्वारा प्रियंका चोपड़ालाई ७ वर्षको सजाय- प्रियंकाले गरिन ट्वीट

- समय सन्दर्भ

भारतीय अभिनेत्री प्रियंका चोपड़ा फिल्म ‘द स्काई इज पिंक’मा देखिंदै छिन्। धेरै वर्षपछी बलिवूड चलचित्रमा देखिन लागेकी प्रियंकालाई ट्रेलरबाट प्रशंसा मिलीरहेको छ भने अर्कोतिर ट्रेलरको एउटा संवादका कारण मुम्बई पुलिसले चेतावनी पनि दिएको छ ।

वास्तवमा ट्रेलरको एउटा दृष्यमा पती बनेका फरहान अख्तरलाई प्रियंका भनीरहेकी हुन्छिन ‘आयशा निको त होस् , अनि हामी मिलेर बैंक लुटौला ‘ । ट्रेलर हेर्नासाथ महाराष्ट्र पुलिसले यो संवाद ट्विटरमा शेयर गर्दै भन्यो ‘आईपीसी को धारा को ३९३ अनुसार ७ वर्षको जेल सजाय र जरिवाना ‘।

स्रोत: युट्युब

 

ट्वीट देख्ना साथ प्रियंकाले रिट्वीट गर्दै भनिन ‘उप्स रंगे हात पक्राउ परे … अब ‘प्लान बी’ अपनाउने बेला भयो । ‘ प्रियंकाले आफ्नो यो ट्वीटमा सहकलाकार फरहान अख्तरलाई पनि ट्याग गरेकी छन किनकी अनस्क्रिनमा आफ्नो बैंक लुट्ने योजना उनैलाई सुनाएकी थिइन् ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal