प्रभासको ‘साहो’ फ्रेन्च चलचित्रको ‘कपी’- निर्देशक जरोम सलेले लगाए ‘फ्रीमेक’को आरोप

- समय सन्दर्भ

भारतीय बक्स अफिसमा गतिलो कमाइ गरिरहेको बाहुबली स्टार प्रभासको चलचित्र साहोले ४ दिनमा ९३ करोडको कमाइ गरीसकेको छ। यो आँकडा हिन्दी डबको मात्र हो । चाडै १०० करोड क्लबमा प्रवेस गर्न लागेको यस चलचित्रलाई फ्रान्सेली फिल्म निर्देशकले आफ्नो एक चलचित्रको कथाको हुबहु भएको आरोप लगाएका छन ।

साहो हलिउड चलचित्र ‘लाजरे विंच’ को कथासँग हुबहु मिल्दछ जसलाई फ्रान्सेली फिल्म निर्देशक जरोम सलेले निर्देशन गरेका थिए । उनले आरोप लाउदै भने -“मेरो काम चोर्ने भए कमसेकम ठीकसँग त चोर्न पर्छ।”

फ्रान्सेली फिल्म निर्देशक जरोम सलेले व्याङ्यात्मक ट्वीट गर्दै भने -” यस्तो लाग्छ यो ‘लाजरे विंच’ को  दोस्रो ‘फ्रीमेक’ हो, जुन पहिलो जत्तिकै झूर छ । त्यसैले तेलुगू निर्देशकहरु मेरो काम चोर्ने भए कमसेकम ठीकसँग त गर्नुस् ।”

सुजीतद्वारा निर्देशित यस चलचित्रमा प्रभासका अलावा श्रद्धा कपूर, जेकी श्रॉफ, चन्की पाण्डे , नील नितिन मुकेश आदी कलाकारले अभिनय गरेका छन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal