फूटबलर बन्दै अजय देवगण

- समय सन्दर्भ

बलिवूड अभिनेता अजय देवगण फुटबलमा आधारित आफ्नो आगामी बॉयोपिक ‘मैदान’मा देखिदै छन।

फिल्ममा भारतीय फुटबलको ‘गोल्डन ऐरा’ १९५१ देखी १९६२ सम्मको  शुखद क्षणलाई देखाइनेछ। फिल्ममा अजय देवगण फुटबल कोच सैय्यद अब्दुल रहीमको भूमिकामा देखिने छन जुन त्यो बेलाका चर्चित फुटबलर ‘सईद अब्दुल रहीम’  हुन ।

फिल्मका निर्माता बोनी कपूर, आकाश चावला, अरुनावा जॉय सेनगुप्ता रहेका छन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal