वेब सिरिज Sacred Games 2 को रिलिज मिती सर्‍यो

- समय सन्दर्भ

 

सैफ अली खान र नवाजुद्दीन सिद्दीकी अभिनित वेब सीरीज Sacred Games को पहिलो सिरिजको अपार सफलता पछी दोस्रो भाग पनि आउने भएको छ। यो सिरिज विक्रम चन्द्राको किताबमा आधारित रहेको छ। जसले सतराज र गणेश गाइतोन्डेको कथा भन्छ। सिरिजको दोस्रो सिजनको प्रोमो रिजिज भैसकेको छ। यस सिजनमा नवाजुद्दीन सिद्दीकी, सैफका साथै कल्कि कोचलिन, रणवीर शुरी र पंकज त्रिपाठी पनि देखिने भएका छन। सिरिजको रिलिज गरिने भनेको मिती भने सारिएको छ।

मिड-डे को रिपोर्ट अनुसार सिरिज २८ जुनमा रिलिज हुने वाला थियो।  मेकर्सका अनुसार दुइ हिट सिरिज बिच भिडन्त हुनु राम्रो होइन। त्यसैले  अब अन्य कुनै शोका कारण Sacred Games 2 को रिलिज मिती अगस्ट सम्मलाई पोस्टपोन्ड गरिएको छ।

 

View this post on Instagram

 

Aadmi andar se jitna kaala hota hai, duniya ke samne utna hi safed banne ki koshish karta hai.

A post shared by Sacred Games (@sacredgames_tv) on

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal