३ दिन मै सय करोड क्लबमा सलमानको भारत

- समय सन्दर्भ

 

फिल्म रिलिजको दिन देखी नै सिनेमा घरहरुमा हाउसफुल चली रहेको सलमान खानको फिल्म भारत ४ दिन भित्रमा १०० करोड क्लबमा सामेल भएको छ ।

यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्डहरु पनि बनएको छ ।

भारत फिल्म सलमान खानको फिल्महरुमा सबभन्दा बढी ओपनिङ गर्ने फिल्म पनि बनेको छ। फिल्मले ओपनिङ डे मा ४२.३० करोड कमाएको थियो। रिपोर्टका अनुसार फिल्मले अहिलेसम्म लगभग १३०.५० करोडको कमाइ गरीसकेको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal