गूगल पेजको नामोनिसाना मेटाउन चाहन्छ एभेञजर्सको भिलेन थानोस

हलिउडको बहुप्रतिक्षित फिल्म ‘एभेञ्जर्स इण्ड गेम’ले विश्वका सिनेमा घरहरुमा थामी नसक्नुको भिड जम्मा गर्दिएको छ। यो एभेञ्जर्स सिरिजको अन्तिम फिल्म हो। फिल्ममा प्रत्यक एभेञ्जर फिल्मको भिलेन थानोसलाई मार्न चाहन्छन्।

थानोस पुरै ब्रम्हाण्ड सिध्याउन चाहन्छ। जसलाई बचाउन एभेञ्जरहरु जिउज्यान लाएर लागी परेकाछन।

यसै बिच गूगलले थानोसको हातमा एउटा ट्रीक गर्‍यो। जसलाई क्लिक गर्ने बित्तिकै आर्टिकलहरु एक-एक गर्दै गायब हुँदै जान्छन। तपाईं पनि यो ट्रीक परिक्षण गर्न सक्नु हुन्छ।

ट्रीक प्रयोगका स्टेप:

सबभन्दा पहिले गूगलमा जानुहोस, अंग्रेजीमा थानोस सर्च गर्नुहोस्।
सर्च पछी यो सँग समबन्धित आर्टिकल भेट्नु हुनेछ, जसको दाँयापट्टी थानोसको हात देख्नु हुनेछ।
यो हातलाई क्लिक गर्नुहोस्।
हात क्लिक गर्ना साथ आर्टिकलहरु एक-एक गर्दै गायब हुन थाल्छन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal