भारत फिल्मका लागी सलमान खानको नयाँ लुक

- समय सन्दर्भ

सलमान खानको आगामी फिल्म ‘भारत’को पोस्टर हिजो रिलिज भयो। सलमान खान यस पोस्टरमा वृद्ध देखिएका छ्न। सलमान खानको यो वृद्ध रुप असाध्यै मन पराइएको छ। पोस्टर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। उनका केहि थप नयाँ फोटोहरु बाहिरिएका छन। सलमान खानसँग ‘मैंने प्यार क्यों किया’, ‘गॉड तुसी ग्रेट हो’ जस्ता फिल्ममा सङै काम गरीसकेकी बिना ककले यि फोटोहरु सोसल मिडियामा आफ्नो अकाउण्टबाट शेएर गरेकी हुन।

उनले सलमान खानको फोटो शेएर गर्दै लेखेकी छ्न- ‘ भारतमा सलमान खान। मेरो नजर र क्यामराबाट सलमान खान।’

 

View this post on Instagram

 

SK in Bharat !! Sk thru my eyes n camera ! @beingsalmankhan @rebello.ashley @prashantroyalty @amritakak @kiren.rijiju

A post shared by Bina Kak (@kakbina) on

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal