हिमाचल प्रदेशमा ’83’ फिल्मका लागी कपिल देवसँग क्रीकेट सिक्दै रणवीर सिंह

- समय सन्दर्भ

रणवीर सिंह यती बेला ’83’ फिल्मको तयारीमा जुटेका छन। यो फिल्म कपिल देवको वायोपिक हो। फिल्ममा रणवीर कपिल देवको भूमिकामा देखिदै छन। त्यसैले उनलाई क्रीकेट स्किल्सको ट्रेनिङ दिइदै छ। त्यसपश्चात फिल्मको शूटिङ शुरु हुनेछ। रणवीरले आफ्नो ट्रेनिङ सेसनका फोटाहरु तथा भिडियो सोसल मिडियामा सेयर गर्ने गरेका छन्।

 

View this post on Instagram

 

Top of the world ???? #HimachalPradesh ???????? @83thefilm

A post shared by Ranveer Singh (@ranveersingh) on


केहि समय पहिले उनले कपिल देवसँग क्रीकेट खेलिरहेको भिडियो पोष्ट गरेका थिए। भिडियोमा कपिल देव आफ्नो सिग्नेचर ‘नटराज शट’ हानीरहेको देखिएका थिए।

 

View this post on Instagram

 

Workin’ the #NatrajShot ????with the Man Himself #KapilDev ???? @83thefilm #blessed #journeybegins @kabirkhankk

A post shared by Ranveer Singh (@ranveersingh) on


ट्रेनिङ पछी १५ मे बाट शूटिङ शुरु हुनेछ। शूटिङका लागी टिम लण्डन र स्कटल्याण्ड जानेछ। १०० दिनको शूटिङ पश्चात २०२० मा फिल्म रिलिज गरिने जनाइएको छ।

 

View this post on Instagram

 

KAPILS DEVILS DESCEND ON DHARAMSHALA!!! ???????? it’s on!!! @83thefilm @kabirkhankk

A post shared by Ranveer Singh (@ranveersingh) on

फिल्ममा कपिल देवकि छोरी अमिया सहायक निर्देशकको रूपमा बलिउडमा डेब्यु गर्दैछिन। फिल्मका निर्देशक भने कबिर खान हुन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal