दिल्लीको सडकमा पानीपुरी खादै कंगना रनावत

- समय सन्दर्भ

बलिउड अभिनेत्री कंगना रनावत उनको अभिनयका साथ साथै निर्धक्क बोल्ने अभिनेत्रीका रूपमा चिनिन्छिन। आज भोली उनी ‘पंगा’ फिल्मको शूटिंगमा व्यस्त छिन। यो फिल्मका लागी कंगना दिल्ली पुगेकी छन। यही सिलसिलामा दिल्लीको एक फुटपाथमा उनले आफुलाई पानीपुरी खानबाट रोक्न सकिनन। कंगनाले पानीपुरी खांदै गरेको तस्वीर सोशल मिडियामा भाइरल भईरहेको छ।

कंगना रनावतले पानीपुरी खांदै गरेको तस्वीर उनको टिमले आफ्नो इंस्टाग्राम अकाउंटबाट शेयर गरेको हो। तस्वीर शेयरगर्दै टिमले लेखेको छ- Mission Golgappa! Kangana Ranaut is basically all of us as she indulges her tastebuds with famous Chaat of Delhi in a “Secret Mission” #KanganaRanaut #PangaStories #Panga”

 

View this post on Instagram

 

Mission Golgappa! Kangana Ranaut is basically all of us as she indulges her tastebuds with famous Chaat of Delhi. #KanganaRanaut #PangaStories

A post shared by Kangana Ranaut (@team_kangana_ranaut) on

हालै कंगना रनावतलाई आफ्नो फिल्म ‘पंंगा’का लागी कबड्डी अभ्यास गरिरहेको देखिएको थियो। उक्त तस्वीरपनि सोशल मिडियामा खुबै भाइरल भएको थियो। यसका साथै उनि ‘मेंटल है क्या’ फिल्मको शूटिंगको समयमा पुलिस वर्दीमा देखिएकी थिइन।

पंंगाका अलावा कंगना रनावत ‘मेंटल है क्या’ र जयललिताको बायोपिकमा देखिंदै छिन। उनको पछिल्लो फिल्म मणिकर्णिका बक्स अफिसमा सफल भएको थियो। यसलाई उनि आफैले निर्देशन गरेकी थिइन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal