चीनको रासायनिक प्लान्टमा ४४ जनाको मृत्यु

- समय सन्दर्भ

नानजिंग: चीनको जियांगसु प्रांतको यानचेंग स्थित औद्योगिक पार्कमा बिहिबार ठुलो विस्फोट भएको छ । उक्त विस्फोटमा ४४ जनाको मृत्यु भएको जनाइएको छ। उद्धार मुख्यालयले शुक्रवार दिएको जानकारी अनुसार, ९० जना गम्भिर घाइते भएका छन। उद्धार मुख्यालयले जनाएको छ कि ६४० जनाको अस्पतालमा उपचार भइरहेको छ। यिनिहरु मध्य ३२ जनाको अवस्था चिन्ताजनक रहेको छ तथा अन्य ५८ जनालाई गम्भिर चोट लागेको छ

रिपोर्टका अनुसार केमिकल इंडस्ट्रियल पार्कस्थित एक फ्याक्ट्रीमा आगलागी हुँदा बिहीवार अपरान्ह करिब पौने ३ तिर विस्फोट भएको थियो । यो एउटा फर्टिलाइजर फ्याक्ट्री थियो  जानकारी अनुसार विस्फोटमा परि ध्वस्त भएको उक्त भवनमा मजदुरहरु फसेका छन। फ्याक्ट्री भएको विस्फोटले आसपासका आवासीय घरहरुका झ्यालका सिसा फुटेका छन  प्रत्यक्षदर्शिका अनुसार विस्फोट पशचात कैयौ मजदुरहरु रगतमा लतपतिदै बाटफ्याक्ट्री निक्लीरहेका थिए 

आपातकालीन व्यवस्थापन मंत्रालयले विशेषज्ञहरूको एक टोलीलाई घटनास्थलतर्फ पठाइ सकेको छ  शुक्रबारसम्म फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आइसकेको छ 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal