न्युजिल्याण्ड मस्जिद हमला : आक्रमणकारीलाई बुजुर्गले ‘हलो ब्रदर’ भनेर स्वागत गरेका थिए

- समय सन्दर्भ

क्राइस्टचर्चको मस्जिदमा हमला गरेर ५० जनाको हत्या गर्ने आक्रमणकारीले अमानवीयताको सबै हद पार गरेको थियो ।  विडम्बना, जो यती क्रूर आसय लिएर मस्जिद प्रवेस गरेको थियो उसैलाई एक अफगानी मूलका बुजुर्गले मुस्कुराउदै ‘हलो ब्रदर’ भनेर स्वागत गरेका थिए ।

अल नूर मस्जिदको ढोकानेर अफगानस्थानबाट न्यूजील्याण्ड आएर बसोबास गरिरहेका दाउद नबीले उक्त आक्रमणकारीलाई भाइ सम्बोधनले स्वागत गरेका थिए । आक्रमणकारीले बन्दुक निकालेर अन्धाधुन्द प्रहार गर्न लाग्दा उनि त्यो आक्रमणकारीमाथी जाइ लागेका थिए । उनको पनि गोली लागी मृत्यु भएको थियो ।

आक्रमणकारीले लगभग ५० जनाको ज्यान लिएको थियो, जसमा ३ बर्षको बालक पनि थियो । मुसाद इब्राहिम नाम गरेको बालकले आफ्नो पिताको काखमा प्राण त्याग गरेको थियो ।

सम्पूर्ण मृतकहरुको आत्मा शान्तीको लागी समय सन्दर्भ प्रार्थना गर्दछ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal