उत्तर कोरियाले गर्‍यो एउटा ‘‘अत्यन्तै महत्वपूर्ण परीक्षण’’: केसीएनए

- समय सन्दर्भ

सियोल, मंसिर २२ । उत्तर कोरियाले सोहे उपग्रह परीक्षण स्थलबाट एउटा ‘‘अत्यन्तै महत्वपूर्ण परीक्षण’’ गरेको छ। उत्तर कोरियाली सरकारी मीडिया को रिपोर्टमा आइतबार यस बारे जानकारी गराइएको हो। अमेरिका र उत्तर कोरियाका बिच परमाणु निरस्त्रीकरणको विषयलाई लिएर बोलचाल बन्द भएको परिस्थीतिमा यो परीक्षण गरिएको छ।

स्रोत : एपी

उत्तर कोरियाको राष्ट्रीय विज्ञान एकाडेमीका एक प्रवक्ताले भने ‘‘ ७ डिसम्बर २०१९ का दिन सोहे परीक्षण स्थलबाट एउटा अत्यन्तै महत्वपूर्ण परीक्षण गरियो। ’’  समाचार एजेंसी KCNA ले प्रवक्तालाई उद्दृत गर्दै जानकारी गरायो कि उत्तर कोरियाको ‘‘रणनीतिक स्थिति’’ बदलावमा ताजा परीक्षणको परिणामले अहम भूमिका खेल्नेछ ।

 

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal