दिल्लीमा अत्याधिक प्रदुषणका कारण सवारी सधानमा जोर बिजोर सिस्टम

- समय सन्दर्भ

नयाँ दिल्ली। दिल्लीमा अत्याधिक प्रदुषणका कारण सोमबार बाट सवारी सधानमा जोर बिजोर सिस्टम लागु गरिएको छ । १५ नोभेम्बरसम्म चल्ने यो सिस्टमको आज दोस्रो दिन हो ।

विगत केही दिनदेखि दिल्लीको हावामा प्रदुषण उच्च छ । जसकाकारण, मानिसहरुलाई हिडडुल गर्नका लागि नै समस्या भएको बताइन्छ । साथै राष्ट्रपति, प्रधानमंत्री, आपातकालीन सेवाका सवारीमा पनि छुट दिइएको छ ।

दिल्ली को हालको एयर क्वालिटी इंडेक्स ५०० माथी रहेको छ । यसको मतलब दिल्लीको प्रदुषणले अत्यन्तै खतरनाकको लेभल पार गरिसकेको छ । दिल्लीको प्रदुषण बढ्नुमा परालको आगोको ४६ प्रतिसत हात रहेको छ । भारतिय सुपृम कोर्टले दिल्लीका साथै पंजाब, हरियाणा र उत्तर प्रदेशमा तत्कालका लागी परालमा आगो लगाउन प्रतिबन्ध गरेको छ।

काठमाण्डौमा पनि बढ्दो प्रदुषणले भविष्यमा यस्तै समस्या निम्त्याउला भन्नेमा समयमै सचेत हुने कि?

स्रोत: PTI

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal