अमेरिकी दूतावास नजिकै भएको कार विस्फोटमा NATO सैनिक सहित १२ जनाको मृत्‍यु

- समय सन्दर्भ

काबुल: अफगानस्तानको राजधानी काबुलको कुटनितिक क्षेत्रमा बिहीवार भएको आत्मघाती कार हमलामा परि १२ जनाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा अमेरिका र रोमानियाका एक – एक सैनिक पनि रहेका छन। हमला भएको यस कुटनितिक क्षेत्रमा अमेरिकि दुतावास पनि रहेको छ र यो घटना साताको दोस्रो हो । अमेरिका र तालिबान बीचको शान्ती समझौताको अन्तिम रूप दिंदै गर्दा यो विस्फोट भएको हो। अफगान सरकारले यो सम्झौता हतारमा भएको टिप्पणी गरेको थियो ।

स्रोत: एपी

राष्ट्रपति अशरफ गनीले एक बयानमा भने – ” सर्वसाधारणको ज्यान लिने समुहसँग शान्ती सम्झौता गर्नुको कुनै अर्थ छैन ।”

स्रोत: एपी

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal