पाकिस्तानी एयरलाइन्सले एक हजार कर्मचारी जागिरबाट निकाल्यो

इस्लामाबाद । आर्थिक संकटसँग जुधिरहेको पाकिस्तान इंटरनेशनल एयरलाइन्स (पीआईए) ले परिचालन लागत घटाउन तथा राजस्वमा  वृद्धि ल्याउने उद्देश्यले करीब १००० ‘अतिरिक्त कर्मचारी’ हटाउनुका साथै अन्य कदम उठाएको छ। पीआईएका अध्यक्ष तथा मुख्य कार्यकारी एयर मार्शल अरशद मलिकले पाकिस्तानी प्रधानमन्त्रीका आर्थिक सल्लाहकार अब्दुल हाफिज शेखसँग शुक्रवार भएको भेटवार्ताका क्रममा यसको पुष्टि गरेका छन ।

आर्थिक संकटसँग जुधिरहेको पीआईए हाल ठुलो वित्तिय नोक्सानी बेहोरेर सन्चालित छ।

 

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal