ईरान समर्थित गुटद्वारा साउदी अरबको एरपोर्टमा हमला – १ को मृत्‍यु, कैयौ घाइते

- समय सन्दर्भ

रियाद । साउदी अरबमा ईरान समर्थित हुती विद्रोहिले एकपटक फेरी हमला गरेका छन। साउदी नेतृत्व गठबन्धनद्वारा गराइएको जानकारी अनुसार दक्षिणी सऊदी अरबको एउटा एयरपोर्टमा आईतवार भएको विद्रोही हमलामा सिरियाका एक नागरिकको मृत्‍यु भएको छ। यो हमलामा परी अन्य २१ जना घाइते भएको खबर आएको छ। सैन्य गठबंधनले बतायो-” ईरान समर्थित हुती मिलिशियाले आभा अंतरराष्ट्रीय हवाई अड्डामा आतंकी हमला गरेको छ, जहाँबाट दैनिक हजारौ यात्रु जाने गर्दछन।”

यस अघी विद्रोहीको टिभी अल-मसीराका अनुसार आईतवार उनीहरुले राज्यको दक्षिणमा आभा र जीजान एयरपोर्टमा ड्रोन हमला गरेका थिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal