जापानमा मंगलबार ६.७ रेक्टरको भूकम्प-कम्तीमा २१ जना घाइते

- समय सन्दर्भ

जापानमा मंगलबार आएको ६.७ रेक्टरको भूकम्प पछि कम्तीमा २१ जना घाइते भएका छन। भूकम्प जापानको उत्तरपश्चिम तटमा राती आएको र हल्का सुनामी आएको बुधवार एक अधिकारीले बताए ।

भुकम्प स्थानिय समय अनुसार रातिको १०:२२ मा आएको थियो र यसको इपिसेन्टर निगाटा र यामागाटा छुट्ट्याउने सिमाना नजिक रहेको बताइएको छ।

भुकम्पमा परी २१ जना घाइते भएका छन भने बिजुली अवरुद्ध हुनाले हजारौ घर प्रभावित भएका छन। बुलेट रेल सेवा पनि रोकीनाले जनजीवन प्रभावित बनेको छ। सुनामी आउने चेतावनी जारी गरेपनि पछी यसलाई लगभग ढाइ घण्टा पछी फिर्ता लिइएको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal