सिरियामा एक मस्जिद अगाडी कार विस्फोट-१७ जनाको मृत्यु

- समय सन्दर्भ

 

 

सिरियामा विद्रोहिको नियन्त्रणमा रहेको पश्चिम प्रान्तको शहर एजाजमा भिडभाडयुक्त बजार र एक मस्जिद नजिकै कार विस्फोट गराइएको छ। रिपोर्टका अनुसार उक्त घटनामा परी १७ जनाको मृत्यु भएको छ।

अलेप्पो प्रान्तको तुर्की प्रभावित क्षेत्र एजाज हमलामा परी ४ जना नाबालक पनि मारिएको खबर छ। यस घटनामा परी २० बढी घाइते भएका छन ।

स्थानिय अस्पतालका एक अधिकारी जिहाद बेरोका अनुसार इदका लागी खरिददारी गरीरहेकाहरु पनि विस्फोटको शिकार भएका छन।
यो हमला यस इलाकामा गराइएको सबभन्दा ठुलो हमला भएको बताइएको छ, जसको जिम्मेवारी अहिलेसम्म कुनै गुटले लिएको छैन।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal