भारतीय लोकसभा चुनावको पहिलो चरणमा पुरुष भन्दा महिलाको मतदान बढी

- समय सन्दर्भ

नयाँ दिल्ली। पछिल्लो २० वर्षमा भारतीय लोकसभा चुनावमा महिला मतदाताहरूको सहभागिता तीव्र गतिमा बढेको छ र उनीहरूले पुरुषहरूलाई यो मामलामा पछी पारेका छन।

भारतीय निर्वाचन आयोगको डाटा अनुसार, १७ औं लोकसभाको पहिलो चरणमा पनि महिलाहरुले पुरुष भन्दा बढी मतदान गरेका छन्। पहिलो चरणको ९१ सिटको लागी  ११ अप्रिलमा भएको मतदानमा, ७३ प्रतिशत महिला मतदाताहरूले मतदान गरे, जुन भारतीय स्वतन्त्रता पछिको दोस्रो उच्च महिला मतदान हो। जबकी यो चुनावमा जम्मा ६९.0५ प्रतिशत पुरुषले मतदान गरे।

आयोगका अनुसार, १९७७ मा मात्र ४५.६७ प्रतिशत महिला मतदाताहरूले मतदान गरेका थिए । तर ४२ वर्षमा महिला मतदाताहरूको संख्यामा २८ प्रतिशतले बढोत्तरी भएको थियो।

त्यस्तै २०१४ मा ६७.६४ प्रतिशत पुरुष मतदाताले मतदान गरेका थिए। जबकी त्यही साल आफ्नो मताधिकार प्रयोग गर्ने महिला मतदाताको प्रतिशत ७०.०३ रहेको थियो।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal