जम्मू-श्रीनगर राजमार्गमा सीआरपीएफ टुकडी नजिकै कार विस्फोट, घटना जवाहर सुरुङ्ग नेर

- समय सन्दर्भ

जम्‍मू कश्‍मीरको बनिहालमा जम्‍मू श्रीनगर हाइवेमा सीआरपीएफ टुकडी नजिकै एउटा कार विस्‍फोटको खबर आएको छ। यो विस्‍फोट जवाहर सुरुङ्गनेर कारमा राखिएको ग्यास सिलिंडरमा भएको बताइएको छ। घटना हुंदा सीआरपीएफका ४० देखी ४५ वाहन को डफ्फा हाइवे हुँदै गइरहेको थियो। विस्‍फोटले सीआरपीएफका २/३ गाडिमा सामान्य क्षति भएको छ। घटनामा कुनै हताहत भने नभएको जनाइएको छ।

यो षडयन्त्र थियो या भवितब्य, जानकारीका लागी एजेन्सी जाच पडतालमा लागेको जनाइएको छ।


स्मरण रहोस गत फेब्रुअरी १४ मा एक कार विस्फोटमा परी ४० जवान सहिद भएका थिए। त्यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले केही दिन अघी फाइनेंशियल टाइम्सलाई दिएको अन्तर्वातामा आफुलाई भारतमा फेरी ‘केही’ हुन सक्ने आशंका रहेको बताएका थिए।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal