सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक

- समय सन्दर्भ

काठमाडौं-सामसुङको नयाँ स्मार्टफोन ग्‍यालेक्सी एस१० को मूल्‍य सार्वजनिक भएको छ। मंगलबार सामसुङको आधरिकारिक विक्रेता आइएमएस ग्रुपले नेपालको यसको मूल्‍य सार्वजनिक गरको हो।

आइएमएसका अनुसार ग्‍यालेक्सी एस१०इ को मूल्‍य ९३ हजार ९ सय रहेको छ। यस्तै सामसुङ ग्‍यालेक्सी एस१० को मूल्‍य १ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ।

यस्तै सामसुङ ग्‍यालेक्सी एस१० प्ल्स १२८ जीबीको मूल्‍य १ लाख २३ हजार ५ पाँच रहेको छ भने सामसुङ ग्‍यालेक्सी एस१० प्लस ५१२ जीबीको मूल्‍य १ लाख ५४ हजार ५ सय रहेको छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal