ह्वाट्सएपमा नयाँ फिचर-कसरी गर्ने प्रयोग

- समय सन्दर्भ

काठमाडौँ, जेष्ठ  १७ । सोसल नेटवर्किङ प्ल्याट्फर्म ह्वाट्सएपले प्रयोगकर्ताको लागी नयाँ फिचर थपेको छ। यसले प्रयोगकर्तालाई यसको प्रयोगमा सहजता ल्याउने आशा गरिएको छ ।

ह्वाट्सएपले ल्याएको नयाँ फिचर Continuous Audio Message Playback हो । यसद्वारा Voice Message पठाउन सकिन्छ। जसलाई यो भोइस मेसेज पठाइएको हो उसले उक्त मेसेजलाई डाउनलोड गर्नुपर्ने झन्झट गरी राख्नु पर्दैन। भोइसमा पठाइएको मेसेज प्राप्तकर्तालाई अक्षरमा प्राप्त हुनेछ। जसै पठाइएको कुनै भोइस मेसेज प्राप्त हुनेछ, मेसेज अक्षरमा क्रमैसङ रुपन्तर हुँदै मोबाइलमा देखिनेछ ।

यो सुबिधा IOS का साथै Android ko 2.19.150 भर्सनमा पनि उपलब्ध हुनेछ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal