लाग्यो पब्जी खेलमा प्रतिबन्ध, नेपालमा अब खेल्न नपाइने

काठमाडौँ , चैत्र २८ । मोबाइलमा खेलिने गेमहरु मध्य अहिले सर्बाधिक धेरै खेलिने गेम हो पब्जी। नेपालमा अब भने यो गेममा प्रतिबन्ध लागेको छ। दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न नेपालमा रहेका सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

पब्जी खेलका कारण विभिन्न घटना भएको उजुरीका आधारमा आजबाट पब्जी खेल डाउनलोड गर्न र खेल्न नपाइने भएको हो।

इन्टरनेटमा खेलिने  यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal