मोटरसाइकल दुर्घटनामा परि दाङमा दुई जनाको मृत्‍यु

- समय सन्दर्भ

दाङ,असोज ४ ।  मोटरसाईकल दुर्घटनामा परि दाङमा दुई युवाको मृत्यु भएको छ । मृत्‍यु हुने मा  घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विक रहेका छन ।

गत राति साढे ११ बजेतिर घोराहीबाट तुलसीपुर आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाईकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर उपचारका क्रममा  मृत्यु भएको जानकारी दिनुभयो ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal