आजको राशिफल-मंगलवार

- समय सन्दर्भ

मेष राशि

शत्रु भय रहला। कानुनी समस्या आउन सक्छ। कुनै काम गर्दा सोच विचार गरी गर्नुहोला। मित्रको सहयोग मिल्नेछ। अशुभ समाचार मिल्ने देखिन्छ ।

वृष राशि

शुभ समाचार मिल्ने छ। भौतिक साधन जोडिना सक्छ। स्वादिष्ट भोजन प्राप्त होला। कोर्ट कचहरीको काममा सफलता मिल्ला। लगानीका लागी दिन उत्तम छ ।

मिथुन राशि

ठुला बडाको साथ फलादायी हुनेछ । महत्वपुर्ण व्यक्तीसंग सम्पर्क होला।  मान सम्मानमा बढोत्तरी होला। लगानीबाट आसातित लाभ मिल्ला ।

कर्कट राशि

तपाइको ट्यालेन्टको कदर हुनेछ। सामाजिक कार्यमा रुची जाग्ला। नातागोता समबन्धी अप्रिय समाचार सुनिएला। व्यवसायिक यात्रा लाभदायक होला ।

सिंह राशि

जीवनसाथीको व्यवहारले दिक्क तुल्याउला। भौतिक साधन जोडिएला। नोकरीमा तरक्की हुनेछ। यात्रामा चोरीको भय छ। लगानीका लागी उत्तम दिन छ ।

कन्या राशि

व्यापार कारोबारमा सफलता मिल्ला। विवाहको प्रस्ताव आउन सक्छ। घरमा केहि नयाँ वस्तु खरिद हुनेछ। प्रेम संबन्धमा मधुरता छाउनेछ। माताको कृपाले आर्थीक स्थिती मजबुत हुनेछ ।

तुला राशि

मानसिक तनावले शान्ती भङ होला । पिताबाट आर्थीक सहयोग मिल्नेछ। सन्तानबाट शुख मिल्ला । वैवाहिक समस्याको समाधान होला ।सकारात्मक सोचको विकास होला ।

वृश्चिक राशि

चारैतिर बाट लाभै लाभ होला। योजनाले कार्यरूप लिनेछन। तपाईंको आकर्षण बढ्नेछ। सन्तानबाट शुख हुनेछ। दाम्पत्य जीवनमा भने कटुता आउने देखिन्छ।

धनु राशि

कारोबारमा हानी हुनेछ। दोषारोपनका बिच प्रेम सद्भाव बढ्नेछ। पढाइमा प्रगती होला। आर्थीक स्थिती मजबुत होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर राशि

शत्रु सकृय हुनेछन। कानुनी अड्चन आउनेछ। अप्रिय समाचार प्राप्त होला । साथी भाइको सहयोग मिल्नेछ। हतारमा कुनै पनि निर्णय नलिनु होला ।

कुम्भ राशि

पारिवारिक मतभेद हटेर जालान। कार्यस्थलमा सम्मान मिल्ला। यात्रा आज स्थगित गर्दा राम्रो होला। भुमी वाहन संबन्धी काम बन्ला। स्वास्थमा समस्या आउन सक्छ ।

मीन राशि

व्यक्तिगत स्वार्थ हावी होला। पारिवारिक वातावरणमा खुशियाली छाउला। पती पत्नी बिच संबन्ध प्रगाढ होला। शुभ समाचार मिल्नेछ। व्यापारमा लाभ हुनेछ ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal