आजको राशिफल-शनिबार

- समय सन्दर्भ

मेष राशि

सामाजिक प्रतिष्ठामा वृद्धि होला। प्रभावशाली व्यक्तिको मार्गदर्शन प्राप्त होला। व्यापार-व्यवसायमा राम्रो हुनेछ। प्रेम-प्रसंगमा अनुकुलता देखिन्छ। मन प्रशन्न रहला।

वृष राशि

भाग्योन्नति हुनेछ। व्यापार-व्यवसायमा सोचे जस्तो हुनेछ। जुनसुकै काममा आज सफलता हात लाग्ने छ। मनमा आनन्द छाउनेछ। धन सम्पती प्राप्त हुनेछ।

मिथुन राशि

मिष्ठान्न भोजन प्राप्त होला। भाग्यले साथ दिनेछ। विवादबाट आज टाढै रहनु होला। साथीभाइ सँग रमाइलो भेटघाट होला। पारिवारिक सुख छाउनेछ।

कर्कट राशि

अशुभ समाचार प्राप्त हुने देखिन्छ। नकारात्मक सोचले डेरा जमाउला। स्वास्थमा ध्यान पुर्‍याउनु होला। आयमा वृद्धी हुनेछ। मेहनत भने अधिक हुने देखिन्छ।

सिंह राशि

मानसिक शान्ती छाउनेछ। लाभका अवसर हात लाग्नेछन। यात्राको योग रहेको छ। व्यापार-व्यवसायबाट प्रसस्त लाभ हुनेछ। सामाजिक प्रतिष्ठा मा वृद्धी हुनेछ।

कन्या राशि

पाहुनाको आगमन होला। शुभ समाचार मिल्ने देखिन्छ। मनमा उत्साह छाउला। व्यापार-व्यवसायमा भने जस्तो हुनेछ। स्वास्थ भने खराब हुने देखिन्छ, खानपानमा विषेश ध्यान पुर्‍याउनु होला।

तुला राशि

प्रभावशाली व्यक्तिको साथले भाग्योन्नति होला। समस्याको समाधान हुनेछ। उपहार प्राप्त हुनेछ। साथीभाइ सँग समबन्ध प्रगाढ हुनेछ।

वृश्चिक राशि

चिन्ताले सताउनेछ। विषेश व्यक्तीसँग विवाद हुने देखिन्छ। स्वास्थमा समस्या आउनेछ। व्यापार-व्यवसायमा भने राम्रो देखिन्छ। आयमा वृद्धि होला।

धनु राशि

डुबेको धन फिर्ता होला। मनोरञ्जक यात्रा होला। घरपरिवारमा रमाइलो होला। बोल्दा विचार पुर्‍याउनु होला। धन प्राप्ती हुनेछ। व्यापार व्यवसायमा राम्रो हुनेछ।

मकर राशि

भाग्योन्नति होला। कार्यक्षेत्रमा सुधार हुनेछ। कारोबार फैलिने देखिन्छ। साथी भाइको सहयोग मिल्ला। स्वास्थको भने ख्याल गर्नुहोला।

कुम्भ राशि

कार्यमा सफलता प्राप्त हुनेछ। कुनै धार्मिक स्थलको दर्शन होला। मन प्रशन्न रहला। उत्साह छाउनेछ। ठुला बडाको सहयोगले काम बन्नेछ।

मीन राशि

सवारी साधनबाट सजग रहनु होला। क्रोधले काम बिग्रन सक्छ। धन हानी हुने देखिन्छ। चिन्ता तथा तनावको स्थिती देखिन्छ।

Please Post Your Comments & Reviews

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


SAMAYA SANDARVA

CRT Building,First Floor
Putalisadak, Kathmandu, Nepal
01-4240129

samayasandarva75@gmail.com
सूचना विभाग दर्ता नंः हामी प्रकृयामा छौ
Border circle

सम्पादक

सुभद्रा धिताल

Border circle

मल्टिमिडिया

राजेश खत्री

Border circle

ग्राफिक्स

जीत पुन

Border circle

कार्यालय व्यवस्थापन

कर्मराज तामाङ

Border circle

बजार व्यवस्थापन

लक्ष्मण भण्डारी

©२०७५ samayasandarva.com सर्वाधिकार सुरक्षित
Website by : WitNepal